हर्कलाई बालेनले भनेः म तिमीलाई माया गर्न छाड्दिनँ
३१ भदाै, काठमाडौं । धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले केही दिनयता काठमाडौंका मेयर बालेन्द्र साहलाई लगातार तारो बनाइरहेका छन् । एकपछि अर्को स्टाटस लेख्दै प्रहार गरेपछि बालेनले आफ्नो फेसबुकमा हर्कलाई सम्बोधन गर्दै एक पोस्ट गरेका छन्।
‘डियर हर्क साम्पाङ’ सम्वोधन गर्दै बालेनले लेखेका छन्, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love’ ’
प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १४:३२












