२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

शिवम् सिमेन्ट्सका प्रबन्ध निर्देशक मारुको राजिनामा स्वीकृत

३० भदौ, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडका संचालक एवं प्रबन्ध निर्देशक रघुनन्दन मारुको राजिनामा स्वीकृत भएको छ । कम्पनी संचालक समितिको भदौ २९ गते बसेको बैठकले सोही दिनदेखि नै लागू हुने गरि मारुको राजिनामा स्वीकृत गरेको हो ।

मारुले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनामा दिनुभएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार ११:४९