१९ पुष २०८२, शनिबार | Sat Jan 3 2026

टेन्ट टाँगेर सर्वोच्चले थाल्यो सेवा

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा प्रवाह सुरु गरिएको छ ।आइतबारदेखि  अदालत भवन परिसरमा टेन्ट टाँगेर कर्मचारीहरूले काम सुरु गरेका हुन् ।

आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै थुप्रै महत्त्वपूर्ण कागजातहरू नष्ट भएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १४:३३