२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा

२७ भदाै, काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै अगामी फागुन २१ गते चुनावको घोषणा गर्नुभएको छ । जननिर्वाचित प्रतिनिधिसभाले निर्वाचित गरेको प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट सिफारिस गरेर गरेको विघटन असंवैधानिक भनेर व्याख्या र फरक मत राख्ने कार्कीले नै सिफारिस गरेर संसद विघटन भएको छ । विघटनसँगै फागुन २१ गते चुनाव गर्ने निर्णय भएको छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार ००:०४