२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

सभामुख र राष्ट्रियसभा अध्यक्षसहित पाँच पूर्व प्रधानमन्त्रीले बहिष्कार गरे कार्कीको सपथ

२७ भदाै, काठमाडाैँ । अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलानाथ खनालले सपथ ग्रहण बहिष्कार गरेका छन ।

dainiki.com

ज्यानको सुरक्षाका लागि नेपाली सेनाको घेरमा बसिरहेका सभामुख र राष्ट्रियसभा अध्यक्षसहितका पूर्व प्रधानमन्त्री निमन्त्रणा पाएर पनि कार्यक्रममा सहभागी नभएका हुन । उनीहरूले कार्की नेतृत्वको सरकारलाई कठपुतलीको संज्ञा दिएका छन । सपथ ग्रहणमा डा बाबुराम भट्टराई बाहेक कोही पनि पूर्वमन्त्री सहभागी हुनुहुन्थेन ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार २२:३४