२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण, खबरदारी गरौं : शंकर पोखरेल

२७ भदौ, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हालको राजनीतिक परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको बताउनुभएकाे छ ।

“विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं”- पोखरेलको अपील छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार २०:२४