२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

जागिरको खोजिमा हुनुहुन्छ ? सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

२७ भदौ, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै देशका विभिन्न स्थानहरुमा कर्मचारी माग गरेको हो ।

कम्पनीले बिराटनगर, खाँदबारी, भोजपुर, दिक्तेल, सिमरा, पनौती, पुतलीसडक, चापागाउँ, फर्पिङ र नेपालटार लगायतका लागि कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि इच्छुक उम्मेद्वारले आवश्यक कागजातसहित असोज ७ गतेभित्र संस्थाको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १५:०८