४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित

२६ भदाै, काठमाडाैँ । भदौ २७ देखि असोज ४ गतेसम्म हुने भनिएको नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित भएको छ । पछिल्लो राजनीतिक घटनाक्रममा कारण सिग्देलको भ्रमण रद्ध भएको बुझिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार २१:४६