२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

उच्च मनोबल कायम राख्दै प्रतिकुलतालाई चिर्न एमालेको अपिल

२६ भदौ, कठमाडौँ । नेकपा (एमाले)ले उच्च मनोबल कायम राख्दै प्रतिकुलतालाई चिर्न अपिल गरेको छ । बिहीबार पार्टीको लेटरप्याडमा सचिवालयको विज्ञप्ति भन्दै महासचिव शंकर पोखरेलले हस्ताक्षरसहित जारी गरेको विज्ञप्तिमा यस्तो अपिल गरिएको हो ।

यस्तो छ एमालेक विज्ञप्ति

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १४:२२