१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

२६ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १३:२१