त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन ।
कार्यालयले एक सूचना जारी गर्दै विषम परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्म अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १३:२०








