२१ पुष २०८२, सोमबार | Mon Jan 5 2026

आधारभूत सेवा प्रवाहबारे भर्चुअल छलफल गर्दै मुख्यसचिव अर्याल

२५ भदौ, काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गर्नुभएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १३:०७