प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना प्रहरीको मृत्यु
२५ भदौ, काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताउनुभयाे ।
मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।
प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १२:१४












