७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

नख्खु जेलमा आगजनी, कैदीहरू भागे

२४ भदौ, काठमाडौँ । नख्खु जेलमा आगजनी भएपछि कैदीहरू भागेका छन्।

मंगलबार साँझ नख्खु जेलमा आगजनी भएपछि कारागारका कैदीहरू समेत भागेको प्रत्यक्षदर्शीले बताएका छन्। कैदीहरू कति थिए भन्ने यकिन विवरण छैन।

यसअघि यही जेलबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले निकालेका थिए।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १९:०१