निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु
२४ भदौ, काठमाडौं । निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । मंगलबार उपचारका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको
यसअघि कालीमाटीमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १७:५९








