२४ पुष २०८२, बिहीबार | Thu Jan 8 2026

सर्वोच्च अदालतमा पनि प्रदर्शनकारीले गरे आगजनी

२४ भदौ, काठमाडौं। जेनजीका प्रदर्शनकारीले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । प्रदर्शनकारीले सिंहदरबारपछि सर्वोच्च अदालत र त्यहाँ रहेका कागजात पनि जलाइदिएका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १७:२७