८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा आगजनी

२४ भदाै, काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनकारीले माओवादी केन्द्रको पार्टी कार्यालय आगजनी गरेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १५:१०