२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा

२३ भदाै, काठमाडाैँ । राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले सामुहिक राजीनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको छ। देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको सामूहिक राजीनामा दिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

राप्रपाले आन्दोलनरत जेन जी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न अपील गरेको छ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १४:४०