२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

कांग्रेस महामन्त्री गगनकुमार थापाको घरमा आगजनी

२४ भदौ, काठमाडौँ । सरकारले शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर २० जना युवाको ज्यान लिएपछि आक्रोशित बनेका प्रदर्शनकारीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घरमा आगजनी गरेका छन ।

dainiki.com

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १३:०४