एमाले नेता सुरेन्द्र पाण्डेको घरमा पनि आगजनी
२४ भदौ, काठमाडौँ । सरकारले शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर २० जना युवाको ज्यान लिएपछि आक्रोशित बनेका प्रदर्शनकारीले एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको घरमा आगजनी गरेका छन ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १२:४८










