२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

रास्वपा सांसद तोसिमा कार्कीले गरिन् राजीनामा घोषणा

२४ भदाै, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले राजनीमा घोषणा गर्नुभएकाे छ । सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले राजीनामा घोषणा गरेको जनाएकी दिनुभएकाे हाे ।

‘म आधिकारिक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११:५५ बजे देखि नै यो अपराधी र संवेदनाहीन सरकारको कठपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु। जेनजी आईएम विथ यु,’ कार्कीले लेख्नुभएकाे छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १२:१३