सरकारको सुरक्षाका लागि काठमाडौँको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालिन कर्फ्यु
२४ भदौ, काठमाडौँ । सरकारले आफ्नै सुरक्षका लागि काठमाडौँको चक्रपथ क्षेत्रमा कर्फ्यु लगाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले एक सूचना जारी गर्दै अनिश्चितकालीन कर्फ्यूको आदेश जारी गर्नुभएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार ०७:५५








