११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब २३ करोडको कारोबार

२३ भदौ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से ३३.१५ अंकले घटेर २६७५.७९ को विन्दुमा कायम भएको हो ।

सोमबार ३२० कम्पनीको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।  यस दिन हिम स्टार ऊर्जा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १५:२२