१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

जेनजीले भत्काए संसद भवनको पर्खाल

२३ भदौ, काठमाडौं । काठमाडौँमा प्रदर्शनमा उत्रिएका जेनजीहरूले नयाँ बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् । उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुङ्गामुढा गरेका थिए । सोक्रममा उनीहरूले दुई नम्बर गेटको पर्खाल भत्काएका हुन् ।

उनीहरू प्रहरीको घेरा तोड्दै गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १२:४२