काभ्रे मालपोतमा अख्तियारको छापा, २ लाखसहित नासु भण्डारी पक्राउ
१८ भदाै, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय काभ्रेमा छापा मारेको छ । बुधबार बिहान अख्तियारको टोलीले मालपोत कार्यालयमा छापा मारेको हो । त्यसक्रममा मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख नगदसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १४:१९












