सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज डाइभर्ट
१२ भदाै, काठमाडौं । काठमाडौबाट सुर्खेतका लागि उडेकाे बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थल डाइभर्ट भएको छ । बुद्धको उडान नम्बर १३७ जहाज बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सुर्खेतको मौसम खराब भएपछि नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो।
प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १७:३६









