प्रधानमन्त्री ओलीले शुक्रबार संसद्मा सम्बोधन गर्ने
१२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि भदौ १३ गते शुक्रबार संसद् बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराउनुभएको हो ।
प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १६:३९








