२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मेरो सेयर तथा सि–आस्वा सेवा अवरुद्ध

८ भदाै, काठमाडाैं । मेरो सेयर तथा सि–आस्वा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले एक सूचना जारी गर्दै आज ६ घण्टाका लागि मेरो सेयर तथा सि–आस्वा अवरुद्ध हुने जनाएको हो ।

आज साँझ साढे ५ बजेदेखि साढे ११ बजेसम्म(६ घण्टा)सम्मका लागि मेरो सेयर तथा सि–आस्वा अवरुद्ध हुने सिडिएस एण्ड क्लियरिङ्गले जानकारी गराएको छ । यी सेवाहरु अपग्रेडेसन तथा माईग्रेसनसम्बनधी कार्य सम्पन्न गर्नका लागि अवरुद्ध गर्न लागिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १८:०४