१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

नेपाल लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटल नियुक्त

६ भदौ, काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटल लिमिटेड नियुक्त भएको छ । नेपाल लाइफको सञ्चालक समितिको ३९९ औं बैठकले नेपाल लाइफलाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

भदौ १५ गतेदेखि लागू हुनेगरी क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । यससम्बनधी भदौ ३ गते दुईपक्षिय सम्झौता सम्पन्न भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार ११:५१