नेपाल आयल निगममा राेजगारीकाे अवसर
६ भदौ, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै २८ जनाका लागि आवेदन खुलाएको हो ।
निगमले खुला तथा समावेशी प्रतियोगिताद्वार पदपूर्ति गर्ने गरी प्रवन्ध (लेखा)/तह ८ देखि बाउजर अपरेटर/तहविहीन सम्मका पदहरूमा आवेदन खुलाएको हो।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार १०:१४









