२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि हुने

५ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै एनपीएलको दोस्रो सिजन २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १६:२७