प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
५ साउन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.३१ अंकले बढेर २७६७.५१ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४९ स्टकको ५६ पटकको कारोबारमा १० लाख ८० हजार ६१ रुपैयाँ ७० पैसाबराबरको ३१ हजार ५६९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १०:५८














