२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

राष्ट्रिय युवा संघको कार्यवाहक अध्यक्षमा महाराजा गुरूङ

४ भदौ, काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको कार्यवाहक अध्यक्षमा महाराजा गुरूङ चयन हुनुभएको छ । अध्यक्ष क्षतिज थेवेले भारत जानुअघि गुरूङलाई कार्भार सुम्पिनुभएको युवा संघको केन्द्रीय कार्यालयका प्रमुख राजु तिवारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार २०:२८