२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

हिमस्टार उर्जाको सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

४ भदौ, काठमाडौं । हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले निष्काशन गरेको सेयर सम्बन्धित सेयरधनीहरूको खातामा जम्मा भएको हो।

सीडिएस एन्ड क्लियरिङका अनुसार प्राविधिक त्रुटिका कारण पहिला रोक्का राखिएको सेयर आजदेखि सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा भएको छ ।

अब कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुनेछ। सूचीकृत भएको भोलिपल्टदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार ११:२७