२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसको अबरोध, १५ मिनेटका लागि बैठक स्थगित (भिडियोसहित)

७ माघ, काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा अबरोध सिर्जना गरेको छ । कांग्रेसले बैठक चल्न नदिएपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरेका छन ।

सरकारले कांग्रेस नेताहरूको नाममा स्थापना भएको दुइ अस्पताललाइ प्रदेश सरकारको मातहतमा राख्न लागेको भन्दै आपत्ति जनाएर उनीहरूले बैठकमा उभिएर बिरोध जनाएका हुन ।

 

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार १२:५७