२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नेप्सेमा २६ लाख ६ हजार कित्ता बोनस सेयर सूचिकृत

२ भदौ, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर  सूचीकृत भएको छ । नेप्सेमा आज कम्पनीको ५ प्रतिशत बाेनश अर्थात २६ लाख ६ हजार ६६.५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १७:४४