नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त
२ भदौ, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पशुपति पौडेल नियुक्त हुनुभएको छ । बैंक सञ्चालक समितिले पौडेललाई बैंकको सीईओमा नियुक्त गरेको हो ।
पौडेलेले भदौ १ गते आइतबारदेखि नै सीईओको कार्यभार सम्हाल्नुभएको बैंकले जनाएको छ ।
प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार ११:२०












