२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

१ भदौ, काठमाडौँ । गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । आइतबार उनलाई  चन्द्रागिरिबाट पक्राउ गरिएको हो । उनलाई बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनी विगतमा पनि गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै रिहा हुँदै आएका थिए ।

गोर्खाली २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिस भएका थिए तर उनले टिकट भने पाएनन्।

प्रकाशित मिति : 14:29