२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

उच्च र जिल्ला अदालतका २१० जना न्यायाधीशको सरुवा (सूचीसहित)

३० साउन, काठमाडौं । न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरूको सरूवा सिफारिस गरेको छ। बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले उच्च अदालतका ८८ जना र जिल्ला अदालतका १२२ जना न्यायाधीशलाई सरूवा सिफारिस हो ।

उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुरमा सिफारिस भएकाे छ । उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १७:४८