२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नेप्सेमा २ लाख २४ हजार कित्ता सेयर सूचीकृत

२९ साउन, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीले लिलाममार्फत बिक्री गरेको २ लाख २४ हजार ७२८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १६:१५