२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नाउपाको अध्यक्षमा रञ्जिता नै कायम, लालवीरलाई निर्वाचन आयोगले दिएन मान्यता

२८ साउन,काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम हुनुभएको छ । नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष चयन गर्दै निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिए पनि निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम गरिदिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन र दलको विधान हेरेर आयोगले श्रेष्ठलाई नै अध्यक्ष कायम गरेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार ११:३८