२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

राससको महाप्रबन्धकमा सन्दीप राई

२६ साउन, काठमाडाैँ । राससको महाप्रबन्धकमा सन्दीप राई नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट अन्तर्वार्ता र प्रस्तुतीको माध्यमबाट छोटो सूचीमा पठाएको तीन जना मध्येबाट सोमबार सबेको मन्त्रिपरिषद् बैठकले राईलाई महाप्रबन्धकमा नियुक्त गरेको हो । राईसँगै छोटो सूचीमा टीका बस्नेत र नवराज महतारा पनि सफारिस हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

राससको महाप्रबन्धक को ? छोटो सूचीमा परेका तीन यी हुन

 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार २३:३७