बिदाको दिन पनि यी बैंकका शाखा खुला रहने, कहाँबाट लिन सकिन्छ सेवा ?
२५ साउन, काठमाडाैं । गाई जात्राको अवसरमा आज साउन २५ गते सार्वजनिक बिदा रहेकाे छ । सार्वजनिक बिदाका दिनमा पनि केही बैंकले ग्राहकलाई सेवा दिने भएका छन् । उनीहरूले विभिन्न ठाउँका शाखा कार्यालयमार्फत सेवा दिने बताएका छन् ।
कुन बैंकले कहाँ–कहाँबाट सेवा दिँदैछन् ?




प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १२:३१












