१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

फेसबुक, टिकटक र ट्विटर मार्फत आउने प्रस्तावका भरमा लगानी नगर्नुः नेप्से

२३ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लगानीकर्ताहरुलाई सामाजिक सञ्जालको भरमा सेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ। नेप्सेले फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जालहरूबाट आउने प्रस्तावका भरमा लगानी नगर्न आग्रह गरेको हो।

नेप्सेले भनेको छ, ‘फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जाल मार्फत आउने प्रस्तावका भरमा लगानी नगरौँ, ‘सेयर बजारमा कारोबार गर्दा लाइसेन्स प्राप्त सेयर ब्रोकर मार्फत गरौँ ।’

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १३:३९