२९ पुष २०८२, मंगलवार | Tue Jan 13 2026

आज कतिमा हुँदैछ सुनको कारोबार ?

२२ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार पनि नेपाली बजारमा सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलाको २ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १०:५६