१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

नेप्सेमा ९ लाख ३२ हजार कित्ता बोनस सेयर सूचीकृत

२० साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १३.५ प्रतिशत बोनस बापतकाे कुल ९ लाख ३२ हजार ४२१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार १५:५२