२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

१८ साउन,काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री लामाले आज पदबाट राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री लामाले आज पत्रकार सम्मेलन गर्दै पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताउनुभएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार १८:३०