६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई थुनामा पठाउने आदेश

१४ साउन, काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् । अहिराज साउन ४ गते काठमाडौंबाट पक्राउ परेका थिए।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार १७:५१