३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

३२ लाख ६२ हजार कित्ता आईपीओ निष्कासन गर्दै श्रीनगर एग्रोटेक इण्डष्ट्रिज

१३ साउन, काठमाडौं। श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले बोर्डबाट रु।१०० अंकित दरका कुल ३२ लाख ६२ हजार ५ सय कित्ता आईपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १८:०८