१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

१४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्दै सागर डिष्टिलरी

१२ साउन, काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई रु.१०० अंकित दरका कुल १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १८:१८